प्रेम आलेको गाउँपालिकामा नेकपा एस तेस्रो स्थानमा
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २०:००

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका एमालेले अग्रता राखेको छ ।
उनको गृह गाउँपालिका जोरायलमा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मत ल्याउँदै तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवारले २३७ मत पाएका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया