धनगढीको मेयरमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार ४७५ मतले अगाडि
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २१:२२
काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार अगाडि आएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५२४ मत ल्याएका छन् ।
यस्तै, दोस्रो स्थानमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका नृपबहादुर वड तीन सय ३७ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहेको छ ।
अहिलेसम्म एक हजार एक सय ४३ मत गणना भएको छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया