सोमबार, माघ १९, २०८२

गण्डकी गाउँपालिकामा माओवादी केन्द्रद्वारा कांग्रेस पराजित

मेरोन्यूज २०७९ वैशाख ३१ गते २३:३७

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका छन् । पालिकाको वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमन गुरुङले ५२२ प्राप्त गरेका छन् ।

प्रतिक्रिया