कुशे गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवार सिंह निर्वाचित
मेरोन्यूज
२०७९ जेठ १ गते १६:१८

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मानबहादुर सिंह विजयी भएका छन् । उनी ४४८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिचन्द्र जैसीलाई पछि पार्दै विजयी भएका हुन् ।
जैसीले २८५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनकराज शाहीले २७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मत बदर भएका छन् ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया