हेटौँडा उपमहानगरमा राप्रपाको अग्रता, एमाले तेस्रो स्थानमा
मेरोन्यूज
२०७९ जेठ १ गते २०:१८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौँडा उपमहानगरपालिकामा अग्रता बनाएको छ ।
हेटौँडामा कूल आठ हजार ८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दीपक सिंह दुई हजार ६६९ मत पाएका छन् ।
उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले दुई हजार ६३५ मत पाएका छन् ।
यस्तै, एमालेका उम्मेदवार अनन्त पौडेलले दुई हजार ४१८ मत पाएका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया