बालेन शाहको मत : एमाले–कांग्रेसका उम्मेदवारको भन्दा बढी
मेरोन्यूज
२०७९ जेठ १ गते २०:२८

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिद्वन्द्वीसँगको मतान्तर थप बढाउँदै लगेको छ ।
पछिल्लो मत परिणामअनुसार शाहले चार हजार १३९ मत पाएका छन् । उनको मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मत बराबर हो ।
बालेनलाई नेकपा एमालेका केशव स्थापितले दुई हजार १४८ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले एक हजार ९३४ मत ल्याएकी छन् ।
अहिले काठमाडौँको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ । मत गणना भएको सबै वडामा बालेनले अग्रता लिइरहेका छन् ।
सम्बन्धित
















ओली केही दिन अस्पतालमै रहने
नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया