कपुरकोटको अध्यक्षमा नेकपा एसद्वारा एमाले पराजित
मेरोन्यूज
२०७९ जेठ २ गते २२:३४
सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादी विजयी भएको छ । नेकपा एसका उम्मेदवार दुर्गाबहादुर पुनले एमालेलाई पराजित गरेका हुन् ।
पुनले तीन हजार १६० मत ल्याएका हुन् । उनीसँग पराजित भएका नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनले दुई हजार ९३६ मत ल्याए ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रकाश भरारीले विजयी भएका छन् । उनले तीन हजार २४० मत ल्याउँदा एमालेका उम्मेदवार भीमा बुढाथोकी पराजित भएकी छन् । भीमाले दुई हजार ७४५ मत ल्याएकी थिइन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया