दाङको शान्तिनगरमा कांग्रेस विजयी

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएकी छ्न् । बस्नेतले पाँच हजार ७१६ मत प्राप्त गरी विजयी भएका हुन् । बस्नेत पाँच हजार ७१६ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका विष्णु केसीले चार हजार ५२४ मत प्राप्त गरेका छन् । अध्यक्षमा बस्नेतले केसीलाई एक हजार १९२ मतान्तरले पराजित गरेका हुन् ।
माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार ७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले १०८ प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार ७५० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।
उनका प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले चार हजार २८ मत, राधिका परियारले तीन हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी लता बस्नेतले २८ मत प्राप्त गरेकी थिइन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया