घोराही उपमहानगरमा एमाले अगाडि, पछ्याउँदै माओवादी
मेरोन्यूज
२०७९ जेठ ३ गते १६:०५
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । एमालेका उम्मेदवार नरुलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् ।
यस्तै, जारी मत गणनाअनुसार चौधरीलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले पछ्याइरहेका छन् । उनले १४ हजार ३७५ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकै हुमा डिसी अगाडि रहेकी छन् । उनले १७ हजार ३४७ मत ल्याउँदा नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १६ हजार १६१ मत ल्याएका छन् ।
सम्बन्धित
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया