गगन थापाकै वडामा बालेन शाह अगाडि, दुई गुणा मतले सिर्जना पछाडि
मेरोन्यूज
२०७९ जेठ ३ गते १९:४२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकै वडामा काठमाडौँ महानगरको मेयर स्वतन्त्र उम्मेदवार दिएका बालेन शाह अगाडि रहेका छन् ।
थापाको वडा काठमाडौं महानगर ३० हो । यस वडामा ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।
यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छन् । यस वडामा बालेनभन्दा सिर्जना १२७ मतले पछाडि परेकी छन् ।
यहाँ नेकपा एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया