काठमाडौँको शंखरापुरमा राप्रपाका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ ३ गते २२:१०
काठमाडौँ । जिल्लाको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजय भएको छ । अन्तिम मत परिणामअनुसार राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् । निर्वाचन आयोगका अनुसार नापितले चार हजार ७०० मत ल्याउँदा समाजवादीका उम्मेदवारले लक्ष्मीप्रसाद श्रेष्ठले चार हजार २०२ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकी समिता श्रेष्ठले ६ हजार ३६२ मत प्राप्त गर्दै जितेकी छन् । उनले राप्रपाकी विजय कुमारी वाईवालाई पराजित गरेकी हुन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया