बुढीगण्डकी जल विद्युत आयोजना स्वदेशी लगानीमा बनाउने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:१७
काठमाडौँ । सरकारले बुढीगण्डकी जल विद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने भएको छ ।
मंगलबार प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुढीगण्डकी आयोजना आफ्नै लगानीमा गर्ने बताएकी हुन् ।
यस्तै, पश्चिम सेतीसहित ठूला विद्युत आयोजना निर्माण कार्य अघि बढाउने भएको छ ।
सम्बन्धित

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया