काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल भारी मतले विजयी
मेरोन्यूज
२०७९ जेठ ११ गते १०:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा सुनिताले ६० हजार ६७५ मत पाएकी छन् ।
सुनिताले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठलाई मतान्तर ३९ हजार ९८९ पछि पारेकी छिन् । रामेश्वरले २० हजार ६८६ मतमात्र पाएका छन् । अब मात्र २४ हजार ७७८ मत गणना हुन बाँकी छ ।
सम्बन्धित
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया