एमाले संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०७९ जेठ ११ गते १५:०१

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै छ । बुधबार दिउँसो ३ बजे नयाँ बानेश्वर स्थित लोहोत्से हलमा बैठक बस्न लागेको हो ।
सरकारको नीति तथा कार्यक्रम को बारेमा छलफल गरेर पार्टी धारण बनाउनको लागि बैठक बस्न लागेको हो । साथै उक्त बैठकमा बुधबार जारी बजेट अधिवेशनबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया