पल्टिएको ट्यांकर हटाएपछि खुल्यो पोखरा विमानस्थल
मेरोन्यूज
२०७९ जेठ १७ गते ९:५०

पोखरा ।पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन सुरू भएको छ। आज बिहान हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएपछि उडानहरु अवरुद्ध बनेको थियो ।
विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पेरिमिटर रोडको नजिकै पल्टिएको ट्यांकर हटाइ सकिएको जानकारी दिए। उनका अनुसार पल्टिएको ट्यांकर हटाएपछि विमानस्थल खुलेको छ ।
ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिएको छ।
थप
पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया