यो देशमा मान्छे रोएको मैलेजति कसैले देखेको छैन: रवि लामिछाने
मेरोन्यूज
२०७९ असार ७ गते १३:२८

काठमाडौं । रवि लामिछानेले यो देशमा मान्छे रोएको आफूले जति कसैले पनि नदेखेको बताएका छन् । उनले नयाँ राजनीतिक यात्राको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनका अनुसार यो देशमा मान्छे रोएको मैलेजति कसैले देखेको छैन । प्रत्येक कार्यक्रममा दैनिक आएर रुनुहुन्थ्यो उनले भने, ‘आम जनताको भीड राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशकहाँ भीड लागेन । किनकि त्यहाँबाट केही लाग्दैन भन्ने जनतालाई लागेको छ ।उनले कुनै पनि दलमा प्रवेश गर्न नआएको बताए ।
सम्बन्धित
















इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया