यस्तो छ मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ १६ पैसा र बिक्रीमा ९० रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा रहेको छ भने जापोनी येन १० को बिक्रीमा ९ रुपैयाँ ३६ पैसा रहेको छ ।
चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिरहम एकको खिरदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीम ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा र कुवेती दिनार एकको खिरदमा ४११ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ २० पैसा तोकिएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया