कोरोनाबाट एक जनाको मृत्यु, संक्रमितको संख्यामा वृद्धि
मेरोन्यूज
२०७९ साउन १ गते १५:५२

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु हुँदा थप १३५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार ४१ परीक्षण हुँदा १३५ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा ५९ जना कोरोनाबाट मुक्त भएका छन् ।
योसँगै देशभर संक्रिय संक्रमितको संख्या १४३९ पुगेको छ ।
सम्बन्धित
















झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया