कोरियामा एकै दिन ७१ हजारमा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ साउन ५ गते १५:४३

काठमाडौँ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ७१ हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
योसँगै देशमा कोरोना संक्रमितको संख्या एक करोड ९० लाख ९ हजार ९८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चार सय दुई संक्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका संक्रमितको संख्या एक सय तीन पुगेको छ ।
संक्रमणबाट मंगलबार १७ जनाको मृत्यु भएको छ । हालसम्म चौबिस हजार ७९४ जनाले महामारीबाट ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया