कोरोनाबाट एक जनाको मृत्यु, ५६८ जना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन ९ गते १७:०४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ८०० जनामा स्वास्थ्य परीक्षण हुँदा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । सोही अवधिमा ९५ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया