भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सुरु, १० देखी ५० प्रतिशतसम्म छुट
मेरोन्यूज
२०७९ भदौ ५ गते ९:४४

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित पाँचौ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि सुरु भएको छ ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेला संयोजक सुरज बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ । मेला १५ दिनसम्म चल्ने छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया