बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा
मेरोन्यूज
२०७९ भदौ ७ गते १९:२६

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रा.लि.ले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षित स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ ।
सोही कार्यक्रममा भीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र सुजुकी मोटर्स इण्डिया प्रा.लि.का म्यानेजर तथा अन्तर्राष्ट्रिय मार्केटिङ शशांक तलवार र भीजी अटोमोबाइल्स तथा महाप्रबन्धक धिरज भट्टराईले संयुत्त रुपमा सुजुकी एभेनिसलाई अनावरण गरेका थिए ।
लक्षित वर्गहरूलाई विशेष ध्यान दिएको यो स्कुटर सबैले मन पराउने कुरामा कम्पनी विश्वस्त छ । दुवै वर्गलाई अति सुहाउने भएकाले सुजुकीका मोटरसाइकल र स्कुटरहरू टेक्नोलोजीलाई ध्यान दिएका हुन्छन् । जसले गर्दा यिनीहरू अति नै विश्वासिलो र भर पर्दा हुन्छन् ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया