नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य
मेरोन्यूज
२०७९ भदौ १७ गते १५:४५

काठमाडौँ । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१९ रनको लक्ष्य दिएको छ । केन्याविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले २१९ रनको लक्ष्य पाएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपाल र केन्याबीच खेल भएको हो । खेलमा केन्याले ४८.१ ओभर खेल्दै अल आउट हुँदै २१८ रन बनाएको हो ।
नेपालका लागि सोमपाल कामी र करन केसीले ३-३ विकेट लिएका थिए । त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १-१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए ।
सम्बन्धित
















चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया