आइतबार, पुष १३, २०८२

कोरोनाबाट थप तीन जनाको मृत्यु, २०६ मा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ भदौ १७ गते १६:४४
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप तीन जनाको मृत्‍यु भएको छ । सोही अवधिमा २०६ जनामा संक्रण पुष्टि भएको छ ।

सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८६९ जनाको परीक्षण हुँदा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा ३९८ संक्रमण मुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या दुई हजार ८९१ पुगेको छ ।

प्रतिक्रिया