नेपालको सानदार जित, भुटानमाथि ४-० गोलले विजयी
मेरोन्यूज
२०७९ भदौ २१ गते १९:२९

काठमाडौँ । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले सानदार जित निकालेको छ । नेपालले भुटानमाथि ४-० गोलको सानदार जित निकालेको हो ।
नेपालका लागि सावित्री र अनिता बस्नेतले दुई-दुई गोल गरे । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो ।
नेपालका लागि सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा व्यक्तिगत गोल गरिन् । यस्तै, ७३ औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् । उनले खेलको ८४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० को अवस्थामा पुगेको हो ।
सम्बन्धित
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया