यस्तो छ विदेशी विनिमय दर
मेरोन्यूज
२०७९ भदौ २३ गते ९:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ।
युरो १ को खरिद दर १२६ रुपैयाँ ३५ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ९५ पैसा तोकिएको छ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित














श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया