अलमुताइरीले दिए प्रमुख प्रशिक्षकबाट राजीनामा
मेरोन्यूज
२०७९ भदौ २६ गते १६:४०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
गत कात्तिकमा उनले नेपालमा तीन वर्ष काम गर्ने गरी सम्झौता गरेका थिए । उनले अखिल नेपाल फुटबल संघ एन्फासँग उक्त सम्झौता गरेका हुन् । उनका कारण १० जना खेलाडीले राष्ट्रिय टोली छाडेपछि उनी आलोचित हुँदै आएका थिए ।
विवादका बीच एसिया कप छनोट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी उतै थिए ।
सम्बन्धित
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया