गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इङ्गेजमेन्ट
मेरोन्यूज
२०७९ भदौ २७ गते १०:२०

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इङ्गेजमेन्ट भएको छ । आइतबार उनीहरूले इङ्गेजमेन्ट गरेका हुन् । खत्री एक दशकदेखि गायनमा छन् । मैनाली ‘द भोइस अफ नेपाल’ बाट उदाएकी गायिका हुन् ।
‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो । चाहना यत्ति छ कि साथ र माया सधैँ पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इङ्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया