फूलचोकी जंगलमा महिलाको हत्या, एक पुरुष पक्राउ
मेरोन्यूज
२०७९ भदौ २७ गते १४:२५

कागठमाडौं । ललितपुरस्थित फूलचोकीको जंगलमा एक महिलाको हत्या भएको छ । गएराति एक महिलाको हत्या भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ति महिलाको हत्याको अभियोगमा एक जना पक्राउ समेत परेका छन् । पक्राउ परेका ती पुरुषलाई प्रहरी सोमबार अपरान्ह सार्वजनिक गर्ने तयारी थालेको छ । ललितपुर प्रहरी परिसरका अनुसार हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको छैन ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्याको अभियोगमा पक्राउ परेका पुरुषले आफैले हत्या गरेको स्वीकारेका छन् ।
ती पुरुषले हत्या स्वीकारका कारण आजै उनलाई सार्वजनिक गर्न लागिएको हो।
सम्बन्धित
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया