डा. गोविन्द केसीले सुरु गरे आफ्नो २० औँ अनशन
मेरोन्यूज
२०७९ भदौ २७ गते १९:२९

काठमाडौँ । डा. गोविन्द केसीले ७ बुँदे माग राख्दै २० औँ आमरण अनसन बस्न थालेका छन् । उनी धनगढीको एलएनचोस्थित कृष्ण मन्दिरको धर्मशालामा आज साँझ ५ बजेदेखि अनसनमा बसेका हुन् ।
डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई आजसम्म अल्टिमेटम दिएका थिए । सरकारले आफ्नो कुनै पनि माग पूरा नगरेको भन्दै अनसन बसेका हुन् ।



सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया