राष्ट्रिय अनुसन्धानको प्रमुखमा थापालाई नियुक्त गर्ने सरकारको निर्णय
मेरोन्यूज
२०७९ भदौ २७ गते २०:०१

काठमाडौँ । सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई बनाएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले विभागको आईजीपीमा थापालाई बनाउने निर्यण गरेको हो ।
आईजीपीका लागि एआईजी ओम जोशीसमेत प्रतिस्पर्धामा थिए । तर, वरियताका आधारमा थापालाई बढुवा गरिएको हो ।
यसअघिका प्रमुख यदु खरेलको ३० वर्षे सेवा अवधि आजैबाट सकिने भएपछि थापा नियुक्त भएका हुन् ।
त्यसैगरी मन्त्रिपरिषद्को बैठकबाट एआईजीमा डीआईजी टेकेन्द्र कार्कीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस्
राष्ट्रिय अनुसन्धान विभागमा थपियो एक एआईजीको दरवन्दी
सम्बन्धित
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया