सोमबार, माघ १२, २०८२

काठमाडौंको कपनमा आगलागी

मेरोन्यूज २०७९ असोज ५ गते २०:००

काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया