मंगलबार, चैत १०, २०८२

बंगलादेशविरुद्ध अञ्जन विष्टको ह्याट्रिक पूरा

मेरोन्यूज २०७९ असोज ११ गते १८:०९

काठमाडौँ । अञ्जन विष्टले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका छन् । मैत्रीपूर्ण खेलको पहिलो हाफमा उनले तीन गोल गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

विष्टले खेलको खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका हुन् ।

प्रतिक्रिया