नोरा फतेहीले फिफा विश्वकपमा प्रस्तुति दिने
मेरोन्यूज
२०७९ असोज २१ गते १४:५८

काठमाडौं । नोरा फतेही ग्लोबल आइकन हुन् । नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन् । नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छिन् । उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् ।
योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छिन् ।
नोराले फिफाको उद्घाटन र समापन समारोहमा परफर्म गर्नेछिन् । यसका लागि उनले सम्झौता पनि गरिसकेकी छन् । मिडिया रिपोर्टका अनुसार नोराले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन्।
नोरा हाल टिभी शो झलक दिखला जाको जजको रूपमा काम गरिरहेकी छिन् । यस बाहेक नोराले सिद्धार्थ र अजय देवगनको फिल्म थ्यांक गडमा पनि डान्स गरेकी छिन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया