थप ४६ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ कार्तिक १ गते १६:०१
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७ जना निको भएर फर्किएका छन् ।
देशभर भएको कूल एक हजार ५१० परीक्षणमा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७३६ जना रहेको छ ।
सम्बन्धित
















ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया