कतार विश्वकपमा मेसीले हाने पहिलो गोल
मेरोन्यूज
२०७९ मंसिर ६ गते १६:०२

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आजको पहिलो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गरेका छन् ।
जारी विश्वकपमा उनले साउदी अरेबियाविरुद्ध खेलको १६ औँ मिनेटमा पहिलो गोल गरेका हुन् । खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरु भइरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया