सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०७९ पुष २१ गते १७:०२
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी तथा छिमेकी राष्ट्रलगायतका केही देशमा संक्रमणको नयाँ स्वरूप देखा परेकाले सतर्क रहन भनिएको हो ।
नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।
बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
एक अर्कामा भौतिक दुरी कायम राख्न, व्यक्तिगत सरसफाईलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया