ऐश्वर्या रायले कर नतिरेपछि राजश्व विभागकाे नाेटिस
मेरोन्यूज
२०७९ माघ ३ गते १४:५६

नायिका ऐश्वर्या राय बच्चनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। जग्गाको कर नबुझाएको भन्दै ऐश्वर्यालाई राजश्व विभागले नोटिस पठाएको हो । नायिकाको नासिकको सिन्नरको अडवाडी शिवरतमा जग्गा रहेको छ । यो जग्गाको एक वर्षको कर २१ हजार ९६० रुपैयाँ बाँकी छ ।
सिन्नारको थानगाउँ नजिकै अडवाडीको पहाडी क्षेत्रमा ऐश्वर्याको करिब १ हेक्टर जमिन रहेको बताइएको छ । यस जग्गामा ऐश्वर्याले एक वर्षको कर तिर्नुपर्ने जानकारी आएको छ । ऐश्वर्यासँगै अन्य १२ सय सम्पत्ति मालिकलाई पनि कर बक्यौताको लागि नोटिस जारी गरिएको छ ।
नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ । तर, यस विषयमा ऐश्वर्या रायले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सम्बन्धित















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया