९ वर्षपछि एक साथ काम गर्दै अनमोल केसी र आना शर्मा

नायक अनमोल केसी र नायिका आना शर्माले फेरि सँगै काम गर्ने भएका छन् । ९ वर्ष अघि जेरी फिल्ममा सँगै काम गरेकाे यो जोडीले पुःन एकसाथ काम गर्न लागेको खबर प्राप्त भएकाे छ ।
त्यसबेला दर्शकले निकै रूचाएकाे याे जाेडीकाे प्रेमचर्चा पनि तिब्ररुपमा भएको थियाे । उक्त फिल्म आनाको डेब्यु फिल्म थियो भने अनमाेलले त्यस्अघि एक चलचित्र गरेका थिए । त्यसपछि यिनीहरूलाइ दर्शकले एकसाथ देख्न पाएका थिएनन् थिएनन् ।
फिल्मका निर्माता सरोज अधिकारीले त्यसै फिल्मकाे सिरिज बनाउन लागेका छन् । यो सिरिजको छायांकन १ महिना पछि सुरु हुने निर्देशक यमराज बीसीले बताएका छन् । निर्देशक बी.सीका अनुसार जेरी फिल्काे याे दाेस्राे सिरिजमा दूइ नायिका र एक नायकको त्रीकोणात्मक प्रेमकथा देख्न पाइने छ ।
चलचित्रकाे मुख्य अभिनेत्रीका रुपमा पुर्णिमा सिजापति फाइनल भइसकेकी छन् । त्यस्तै नायक अनमाेल के सी र आना पनि मुख्य भुमिका मै देखिनेछन् ।
चलचित्रकाे केहि छायांकल लुक्ला सगरमाथाको अाधार शिविर हुने छ भने केहि अमेरिका र अष्ट्रेलियामा हुने भएको छ । सरोज न्याैपाने र रामकृष्ण श्रेष्ठ यस फिल्मका निर्माता रहेका छन् ।















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया