मंगलबार, चैत १०, २०८२

कुमारी बैंकले ल्यायाे संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०७९ माघ ११ गते १३:४६

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरको बिक्री गर्ने भएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने बैँकले जनाएको छ ।

आवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ ।

प्रतिक्रिया