‘पठान’काे पाँच दिनकाे कमाइ कति ?
मेरोन्यूज
२०७९ माघ १६ गते १४:२६

काठमाडाैं । शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन करिब ७० करोड भारु कलेक्सन गरेको छ। तर, आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन ।
पाचाैँ दिनसम्ममा फिल्मले भारतीय बक्स अफिसमा मात्र कुल २८० करोड भारु कलेक्सन गरेको छ । यसअनुसार पठान घरेलु बक्स अफिसमा २८० करोड कमाउने पहिलो हिन्दी फिल्म बनेकाे छ ।
यसअघि बाहुबली-२ (हिन्दी संस्करण) र केजीएफ-२ (हिन्दी संस्करण) लाई २५० करोड क्लबमा पुग्न ७ देखि ८ दिन लागेको थियो। जबकि, पठानले ५ दिनमा विश्वभरबाट ५४० करोड भारूकाे संकलन गरेको छ ।
चलचित्र व्यवसायीका अनुसार पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला कीर्तिमान तोड्न सक्नेछ ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया