सुर्खेतबाट ब्राउन सुगरसहित चार जना पक्राउ
मेरोन्यूज
२०७९ माघ २४ गते २०:५६

सुर्खेत । सुर्खेतमा ब्राउन सुगरसहित चारजना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका(३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका(४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हो ।
कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
सम्बन्धित















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतिक्रिया