मादक पदार्थ सेवन गरी कुटपिट गरेपछि कलाकार पवन खतिवडा प्रहरी हिरासतमा
मेरोन्यूज
२०७९ फागुन ३ गते १६:१३

मोरङ । कलाकार पवन खतिवडा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बेलबारी प्रहरीका अनुसार बेलबारी नगरपालिका-१ स्थित एक होटलमा साथी मादक पदार्थ सेवन गरी एक युवालाइ कुटपिट गरेपछि उनीसहित दुई जनालाई पक्राउ गरिएको हाे।
कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ।
सम्बन्धित
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया