घरभित्रै महिलाको शव फेला, तीन जना पक्राउ
मेरोन्यूज
२०७९ फागुन ८ गते १४:३७

काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित अमाहीमा महिलाको शव भेटिएको छ । हत्या गरी बोरामा शव पोको पारेको अवस्थामा फेला परेको हो ।
स्थानीयबासीले घटनाबारे जानकारी पाएसँगै प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पहिचान खुल्न नसकेको करिब ३५ वर्षीया महिलाको हत्यापछि बोरामा शव राखिएको हो ।
शव स्थानीय नरसिंह चौधरीको घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घटना संलग्न भएको अरोपमा तीन जना पक्राउ परेका छन् ।
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया