१२ बर्ष पछि बलिउडमा फर्किइन् अभिनेत्री मधु शाह
मेरोन्यूज
२०७९ फागुन १० गते १४:२६

काठमाडौं । भनिन्छ, हरेक अभिनेत्रीको आ–आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह–अभिनेत्री मधु शाह याद छ रु हो उनै मधु शाह, जो फिल्म ‘फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् ।
हालै उनको नयाँ फिल्म ‘अन कट’ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने देखाउने अडकलबाजी गरिएको छ ।
टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन भन्ने चासोको विषय बनेको थालेको छ ।
धेरैले यो पनि सोचिरहेका होलान कि यतिका बर्ष उनी कहाँ थिइन रु खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन्। अब उनी बलिउडमा फर्कने भएकी छिन ।
अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया