रिलिजको ३ महिनाअघि नै फास्ट एण्ड फ्युरियसको बुकिङ खुला
मेरोन्यूज
२०७९ फागुन १० गते १८:३५

लसएन्जल्स । हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइजीको १० औं भागले रिलिजअघि नै एक रेकर्ड बनाएको छ ।
फिल्मले रिलिजअघि एडभान्स बुकिङको मामलामा नयाँ रेकर्ड राखेको हो । यो फिल्म रिलिजको तीन महिना अघि नै बुकिङ सुरु भइसकेको छ । कुनै पनि स्टुडियोका लागि यो पहिलोपटक हो ।
फिल्मको ट्रेलरप्रति दर्शकको क्रेज देखेका कारण युनिभर्सल पिक्चरले पनि आफ्नो फिल्ममा दर्शकको उत्साह बढाउन कुनै कसर बाँकी राखेको छैन । यहीकारण उनले रिलिजभन्दा ९० दिन अघि नै एडभान्स बुकिङका लागि फिल्मले अवसर दिएको छ ।
फिल्म १९ मे, २०२३ मा रिलिज हुँदै छ । इङ्लिस, हिन्दी, तमिल, तेलुगुमा रिलिज हुने यो फिल्ममा विन डीजल जेसन मोमोआ, मिशेल रोड्रिग्जÞ, टाइरिस गिब्सन, क्रिस्टोफर ब्रिजेस, नथाली इमैनुएल, जोर्डाना बूस्टर, जोन सीनालगायतको अभिनय रहेको छ ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया