तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे वर्ल्ड रेकर्ड
मेरोन्यूज
२०७९ फागुन १२ गते १२:१९

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी खिचेर गिनिज वल्र्ड रेकर्ड राखेका छन् । बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा एक कार्यक्रममा उनले १८४ सेल्फी खिचेर यो कीर्तिमान रचेका हुन् ।
यस खुसीमा पोस्ट सेयर गर्दै अक्षयले लेखेका छन्, ‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् ।
यसअघि हलिउड अभिनेता डाउने जोनसनले २०१५ मा यो रेकर्ड बनाएका थिए । उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए ।
सम्बन्धित









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
प्रतिक्रिया