‘कबड्डी ५’काे निर्माण घोषणा
मेरोन्यूज
२०७९ फागुन १२ गते १४:१७

काठमाडौं। फिल्म ‘कबड्डी’ को पाँचौँ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ । फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका हुन्।
उनले स्क्रिप्ट लेखनको काम सुरु नभए पनि चाँडै काम सुरु गर्ने तयारी भईरहेको बताएका छन् । अरु सिक्वेलमा झै ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहने उनले बताए।
कवि समेत रहेका सुब्बाले अब आफूले अभिनय नगर्ने बताएका छन् । उनले ‘कबड्डी’को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा सघाउँदै आएका छन् ।
उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।
सम्बन्धित
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया