नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्वार
मेरोन्यूज
२०७९ फागुन १६ गते १५:०३

काठमाडौँ । चितवन जिल्लाको भरतपुर महानगर ३ पुल्चोकस्थित पुलबाट सोमबार साँझ नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो नदीमा हाम फालेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै नारयणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटना स्थलभन्दा करिब एक किलोमिटर तल नदीको बीचबाट उद्धार गरेको हो ।
उद्धारपश्चात उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको थियो ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया