सोमबार, मंसिर ८, २०८२

कलाकारले यसरी मनाए होली (तस्वीरहरु)

मेरोन्यूज २०७९ फागुन २२ गते १७:५२

काठमाडौं । आज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।

सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् । उनिहरु रमाइलो गरेका तस्बिरहरु सामाजिक सन्जालमा सेयर गर्दै शुभकामना दिइरहेका छन् ।

तस्बीरमा हेराैं कलाकारकाे हाेलीः

राजेश हमाल
बर्षा शिवाकाेटी
रेखा थापा र श्वेता खड्का
सञ्चिता लुइटेल
पुजा शर्मा
स्वस्तिमा खड्का
रचना रिमाल
आर्यन सिग्देल
नाजिर हुसैन
दिपा श्री निराैला

प्रतिक्रिया